Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 13th, 2008 |Make this home Page
Search -:-
    
April 25th, 2008

गोरखपुर रेल दुर्घट्नामा पत्रकारसहित दुई नेपालीको मृत्यु



गए राति भारतको दिल्लीस्थित साथीको विवाहमा जन्ती जाने क्रममा गोरखपुरमा रेल दुर्घट्नामा परि नेपाल पत्रकार महासंघ पर्सा शाखाको सदस्य सुवोध सिंहको मृत्यु भएको छ ।

गए राति भारतको दिल्लीस्थित साथीको विवाहमा जन्ती जाने क्रममा गोरखपुरमा रेल दुर्घट्नामा परि नेपाल पत्रकार महासंघ पर्सा शाखाको सदस्य सुवोध सिंहको मृत्यु भएको छ ।

 

घटनामा काठमाडौंका अभिशेष अग्रवालको पनि मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका सिंह र अग्रवाललाई उपचार गर्न लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।

 

साथी विकास बोधराको विवाहको जन्ती जादै गर्दा सो दुर्घटना भएको थियो । पत्रकार सिंह वीरगंजको स्थानीय प्रतीक दैनिक, गढीमाई एफएम र राससको फोटोपत्रकारमा सम्बद्ध हुनुहुन्थ्यो ।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com