Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 8th, 2008 |Make this home Page
Search -:-
    
April 29th, 2008

माओवादी नेतृत्वको सरकारलाई पनि सहयोग गर्ने प्रतिवद्धता



नेपाल भ्रमणमा रहेको विश्वबैंकको उच्चस्तरीय टोलीले आज माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेको छ ।

नेपाल भ्रमणमा रहेको विश्वबैंकको उच्चस्तरीय टोलीले आज माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेको छ ।

 

उक्त भेटमा टोलीले विश्वबैंकको उच्चस्तरीय टोलीले आगामी सरकारको नीति, कार्यक्रम र सहयोगका क्षेत्रवारे जिज्ञासा राखेको स्रोतले बताएको छ । टोलीले माओवादी नेतृत्वको सरकारलाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको भेटमा सहभागी माओवादी नेता डा बाबुराम भट्टराईले जानकारी गराउनुभयो ।

 

सो क्रममा माओवादी अध्यक्ष प्रचण्डले माओवादीको प्रमुख एजेण्डा शान्ति, विकास र लोकतन्त्र भएकाले कुनै शंका नगरी नि:शर्त रुपमा सहयोग गर्न अनुरोध गर्नु भएको थियो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com