Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
August 20th, 2008 |Make this home Page
Search -:-
    
April 30th, 2008

डा. महतोलाई रुसको म्यानेजर अफ द इयरको उपाधी



Dr. Upendra Mahato
रुसको ख्यातिप्राप्त फ्रि इकोनोमिक सोसाइटी अफ रसिया तथा इन्टरनेसनल एकेडेमी अफ म्यानेजमेण्टले गैरआवासीय नेपाली संघ तथा रुस नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष डा उपेन्द्र महतोलाई सन् २००७ का लागि म्यानेजर अफ द इयरको प्रतिष्ठित उपाधिले विभुषित गरेको छ ।

रुसको ख्यातिप्राप्त फ्रि इकोनोमिक सोसाइटी अफ रसिया तथा इन्टरनेसनल एकेडेमी अफ म्यानेजमेण्टले गैरआवासीय नेपाली संघ तथा रुस नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष डा उपेन्द्र महतोलाई सन् २००७ का लागि म्यानेजर अफ द इयरको प्रतिष्ठित उपाधिले विभुषित गरेको छ ।

डा महतोलाई गत अप्रिल २२ तारिखका दिन मास्को स्थित प्रेसिडेण्ट होटेलमा आयोजित पुरस्कार वितरण समारोहमा क्याथेरिन द ग्रेटको प्रतिमा, मेडल र प्रमाण-पत्र प्रदान गरिएको थियो । सन् १९९७ देखि प्रदान गरिँदै आएको र रुसी संसदको माथिल्लो सदनद्वारा समर्थित उक्त पुरस्कार पाउने डा. महतो पहिलो विदेशी नागरिक हुन् ।

रुसी संसद एवं अग्रणी व्यापारिक प्रतिष्ठानका प्रतिनिधिहरु, ख्यातिप्राप्त वैज्ञानिक तथा नागरिक समाजका प्रतिनिधिको निर्णायक मण्डल रहने म्यानेजर अफ द इयर वार्षिक प्रतिस्पर्धामा रुसी महासंघ अन्तरगतका विभिन्न व्यवसायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका करिव दुई हजार व्यक्तिले भाग लिने गर्छन् ।  

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com