Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
May 2nd, 2008

यचुरी र प्रचण्डबीच भेटवार्ता



नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्यूरो सदस्य सीताराम यचुरीबीच भेटवार्ता भएको छ ।

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्यूरो सदस्य सीताराम यचुरीबीच भेटवार्ता भएको छ ।

आज प्रचण्डनिवास नयाँ बजारमा भएको भेटवार्तामा अब बन्ने नयाँ सरकार र त्यसको गठन प्रक्रियाबारे छलफल भएको बुझिएको छ । भेटपछि संचारकर्मीसंग कुरा गर्दै यचुरीले नेपालको शान्ति प्रक्रियामा आफूहरुको सदभाव रहने बताउँदै माओवादीले सबैलाई साथ लिएर अघि बढ्ने विश्वास लिएको बताउनुभयो । उहाँले चुनावमा प्राप्त सफलताका लागि माओवादी नेतृत्वलाई बधाई दिएको समेत बताउनुभयो ।

उक्त भेटमा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराई, मोहन वैद्य किरण, सीपी गजुरेल समेत सहभागी हुनुहुन्थ्यो ।

दुई दिने नेपाल भ्रमणमा आउनुभएका यचुरीले हिजो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटवार्ता गरि सक्नुभएको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com