Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 13th, 2008 |Make this home Page
Search -:-
    
July 2nd, 2008

सितल निवासलाई राष्ट्रपति भवन बनाउने तयारी



नेपाल सरकारले अहिलेको परराष्ट्रमन्त्रालय रहेको शितल निवासलाई राष्ट्रपति भवन बनाउने भएको छ ।

नेपाल सरकारले अहिलेको परराष्ट्रमन्त्रालय रहेको शितल निवासलाई राष्ट्रपति भवन बनाउने भएको छ । आज बसेको मन्त्रीपरिषदको वैठकले शितलनिवासलाई राष्ट्रपति भवन बनाउने निर्णय गरेको हो ।  

बैठकले  १५ दिनभित्र मन्त्रालय सार्ने निर्णय गरेको स्रोतले जनाएको छ । शितल निवासमा राष्ट्रपति भवन बनाउने भएपछि सरकारले नारायणहिटी दरबारमा रहेको सचिवालय भवनमा परराष्ट्रमन्त्रालय बनाउने तयारी सरकारले गरिरहेको छ ।

परराष्ट्र मन्त्रालयका सचिव ज्ञानचन्द्र आचार्यको टोलीले ४ दिनअघि नारायणहिटी दरबार परिसरमा रहेको सचिवालयको भवन हेरी मन्त्रालयका लागि उपयुक्त भएको निस्कर्षनिकालेको छ । परराष्ट्र मन्त्रलायका अधिकारीहरू मन्त्रालय नारायणहिटीमा सार्न तयारी अन्तिम चरणमा पुर्याएको स्रोतले जानकारी दिएको छ ।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com