Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 8th, 2008 |Make this home Page
Search -:-
    
April 25th, 2008

एसएमएसमार्फत ट्राफिक जामको सूचना पाइने



राजधानीका सर्वसाधारणले अब एसएमएसबाट ट्राफिक जामको सूचना पाउने भएका छन् ।

राजधानीका सर्वसाधारणले अब एसएमएसबाट ट्राफिक जामको सूचना पाउने भएका छन् ।

 

सर्वसाधारणलाई ट्राफिक व्यवस्थापनबारे अग्रीम सूचना दिन ट्राफिक महाशाखाले आजबाट यस्तो सेवा प्रदान गर्न लागेको हो ।

 

एसएमएस सेवा वापत सर्वसाधारणले शुल्क तिर्नुपर्ने हुन्छ । ट्राफिक प्रमुख विष्णु प्रसाईका अनुसार सर्वसाधारणले एसएमएस गरी जानकारी लिए बापत संकलन हुने रकम एसएमएसको व्यवस्थापन गर्ने निजी क्षेत्र र ट्राफिक प्रहरी महाशाखाले आधा आधा लिने छन् ।

 

महाशाखामा जम्मा हुने रकम ट्राफिकको कल्याणकारी काममा खर्च गरिने पनि उहाँले बताउनुभयो । महाशाखाले निजी संस्थासँग सहकार्य गरी संचालन गर्न लागिएको सेवा भएकाले सर्वसाधारणले नेपाल टेलिकमबाट लिदै आएको एसएमएस सेवा भन्दा बढी शुल्क तिर्नुपर्ने बताइएको छ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com