Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 7th, 2008 |Make this home Page
Search -:-
    
April 27th, 2008

प्रधानमन्त्री र सेनापतिबीच भेटवार्ता



प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र प्रधानसेनापति रुक्मांगत कटवालबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र प्रधानसेनापति रुक्मांगत कटवालबीच आज भेटवार्ता भएको छ ।  आज बिहान ९ बजे बालुवाटार पुग्नुभएका प्रधानसेनापति कटवाल करिब आघा घण्टापछि फर्किनु भएको थियो ।

 

कटुवालसँगको भेटमा प्रधानमन्त्री कोइरालाले अहिलेको शान्ति सुरक्षाका साथै, अब बन्ने नयाँ सरकारका विषयमा सेनाको धारणाका वारेमा जानकारी लिनु भएको स्रोतले जनाएको छ । साथै नेपाली सेना र माओवादी छापामारको समायोजनाका विषयमा पनि छलफल भएको बुझिएको छ ।

 

सैनिक जनसम्पर्क निर्देशनालयले भने उहाँहरुबीचको भेटघाट नियमित भएको जनाएको छ ।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com