Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 8th, 2008 |Make this home Page
Search -:-
    
April 27th, 2008

आप्रवासी तामाङ समाज कतारद्धारा सहयोग



नुवाकोट जिल्ला, ककनी गा.वि.स.-१ घर भै कतार स्थित् एक कम्पनीमा काम गरि रहेको अवस्थामा दुर्घट्नामा परि दुःखत निधन

स्वयम्वर सिंह लामा

२७ अप्रिल/कतार

 

नुवाकोट जिल्ला, ककनी गा.वि.स.-१ घर भै कतार स्थित् एक कम्पनीमा काम गरि रहेको अवस्थामा दुर्घट्नामा परि दुःखत निधन हुन गएको डिल बहादुर तामाङको परिवारलाई आप्रवासी तामाङ समाज कतारको सक्रियतामा सहयोग रकम संकलन गरि नेपाल पठाइएको छ । 

 

मृतक तामाङको घरको नावालक छोरा र श्रीमतिको अवस्थालाई मध्य नजर राख्दै संस्थाको सक्रियतामा कतारस्थित् विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट प्राप्त भएको जम्मा क.री. ४ हजार ४ सय ४३ अर्थात ( रु. ७७ हजार ४ सय ४८ रुपैयाँ ७५ पैसा) मृतक तामाङको छोराको नाममा पाँच बर्षको लागि नेपाल स्थित् प्रभु बैंकको मुद्दती खातामा पठाईएको हो ।   

 

उक्त रकम मृतकको छोरा गम्भीर तामाङ बालिग नहुन्जेलसम्म अरुले निकाल्न नमिल्ने गरि १७ अप्रिलका दिन नेपाल स्थित् प्रभु बैंक नेपालमा पठाईएको संस्थाले जानकारी गराएको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com