Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 7th, 2008 |Make this home Page
Search -:-
    
April 27th, 2008

बस दुर्घटनामा परि १८ घाइते



नारायणगढबाट नवलपरासीको कावासोतीतर्फ जाँदै गरेको एउटा यात्रुबाहक बस आइतबार दिउँसो पूर्व पश्चिम राजमार्गमा पल्टिदा १८ जना यात्रु घाइते भएका छन् ।

नारायणगढबाट नवलपरासीको कावासोतीतर्फ जाँदै गरेको एउटा यात्रुबाहक बस आइतबार दिउँसो पूर्व पश्चिम राजमार्गमा पल्टिदा १८ जना यात्रु घाइते भएका छन् ।

 

दिउँसो १२.३० बजेतिर नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको ना ३ ख १२८७ नम्बरको यात्रु बस सडक किनारमा पल्टेको थियो । प्रहरीका अनुसार चितवन शुक्रबारेका ८ वर्षिय नाबालाक दर्शन पौडेल, उनकी आमा शान्ति पैडेल लगायत ८ जनाको अवस्था गम्भीर रहेको छ ।

 

दुर्घट्नामा परि गम्भीर घाइते ८ जनालाई थप उपचारको लागि चितवनस्थित मेडिकल कलेजमा रिफर गरिएको र सामान्य घाईते भएका दश जनाको दम्कौली स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com