Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 8th, 2008 |Make this home Page
Search -:-
    
April 28th, 2008

पाल्पामा जन्तीबस दुर्घटना, तीन जनाको मृत्यु



बुटवलबाट स्याङजाको गल्याङतर्फ गइरहेको जन्तीब सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

बुटवलबाट स्याङजाको गल्याङतर्फ गइरहेको जन्तीब सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

 

पाल्पाको चिदिपानी-२ बिरौटा भन्ने ठाउँमा लु १ ख ३५२५ नम्बरको बसले सडकनजिक रहेको घरमा ठक्कर दिँदा घरमा सुतिरहेका दुइ जना र बसका एक यात्रुको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा चिदिपानी गाविस वडा नम्बर २ की १२ वर्षकी बालिका पुष्पा घर्ती, उनकी ५० वर्षकी हजुरआमा टोपी सरा र्घर्ती र स्याङजा जगत्र देवी गाविसका बसका मालिक खुमराज दुवे हुनुहुन्छ ।

 

घाइते मध्ये ९ जनाको युनाइटेड मिसन अस्पताल पाल्पामा र अरु ६ जनाको तानसेन प्रभासमा रहेको लुम्विनी मेडिकल कलेजमा उपचार भैरहेको छ ।

 

बस सडकबाट १० मिटर तल खसेर घरमा ठोक्किएको थियो । बसको ठक्करबाट घर समेत भत्किएको छ । बस अत्याधिक गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घट्ना लगत्तै बसका चालक फरार भएका छन् ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com