Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 7th, 2008 |Make this home Page
Search -:-
    
April 30th, 2008

बम विष्फोटमा माओवादी विधायकको काकाको मृत्यु



समूहले गएराति माओवादीका अन्तरिम विधायक विनोद उपाध्यायको रुपन्देहीस्थित घरमा बम विष्फोट गराउँदा उनका काकाको मृत्यु भएको छ।

अज्ञात समूहले गएराति माओवादीका अन्तरिम विधायक विनोद उपाध्यायको रुपन्देहीस्थित घरमा बम विष्फोट गराउँदा उनका काकाको मृत्यु भएको छ।

रुपन्देहीको बोधबारास्थित उपाध्यायको घरमा राति ११.३० बजेतिर भएको विष्फोटमा उनका काका सुरेन्द्र उपाध्यायको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सो समूहले विष्फोटअघि परिवारका अन्य सदस्यलाई नियन्त्रणमा लिएको थियो । विष्फोटनबाट घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

सोमबार मात्र राजावादीहरुले तराईबाट माओवादीविरुद्ध सशस्त्र संघर्ष गर्ने घोषणा गरेको भोलिपल्टै यो घटना भएको छ । घटनाको जिम्मा कसैले दिइसकेको छैन ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com