Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
August 20th, 2008 |Make this home Page
Search -:-
    
April 30th, 2008

उद्योगीव्यवसायीद्धारा खाद्य सामग्री निर्यात रोक्न आग्रह



उद्योगीव्यवसायीहरुले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गरी गहुं, चामललगायत खाद्य सामग्री निर्यात रोक्न आग्रह गरेको छ ।

उद्योगीव्यवसायीहरुले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गरी गहुं, चामललगायत खाद्य सामग्री निर्यात रोक्न आग्रह गरेको छ ।

 

उद्योगी कुमुद दुगडको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विश्वमा चामल, गहुंलगायत खाद्य सामाग्रीको संकट बढेको र मूल्य अनियन्त्रित रुपमा बढ्न थालेको भन्दै निर्यात रोक्न आग्रह गरेका हुन् ।

 

 

उद्योगी व्यवसायीको सो आग्रहपछि प्रधानमन्त्री कोइरालाले सरकारले खाद्यान्न सामाग्रीको निर्यातमा रोक लगाउने आश्वासन दिनुभएको छ । प्रधानमन्त्रीले भएको हो । भेटमा संलग्न उद्योगी वसन्त चौधरीका अनुसार प्रधानमन्त्रीले तत्काल प्रक्रिया अगाडि बढाउने र खाद्यान्न संकट हुन नदिन गहुं, चामललगायतका खाद्य सामाग्रीको निर्यातमा रोक लगाउन निर्देशन दिने बताउनुभएको छ ।

 

उद्योगीव्यवसायीको प्रतिनिधिमण्डलले बंगलादेशलगायतका तेस्रो मुलुकमा गहुं र चामल निर्यात बढिरहेको भन्दै तत्काल निर्यात रोकी मैदाबाट उत्पादन हुने सामाग्रीका उद्योग संकटमा पर्न लागेको जानकारी गराएका थिए ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com