Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 8th, 2008 |Make this home Page
Search -:-
    
May 4th, 2008

विवादपछि अबरुद्ध मतदान सुरू



नेपाल पत्रकार महासंघको महाधिवेशनमा नयाँ कार्यसमितिको लागि आर्थिक अनियमितता भएको भन्दै विवाद उत्पन्न भएपछि अवरूद्ध भएको मतदान सुरू भएको छ।

नेपाल पत्रकार महासंघको महाधिवेशनमा नयाँ कार्यसमितिको लागि आर्थिक अनियमितता भएको भन्दै विवाद उत्पन्न भएपछि अवरूद्ध भएको मतदान सुरू भएको छ। कोषाध्यक्ष द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित हुन नसकेका कारण २२ गते विहानै सुरू हुने भनिएको मतदान अबरुद्ध भएको थियो ।

 

प्रतिवेदन माथि उठेका प्रश्नहरूको छानवीन गर्नका लागि दि काठमाडौं पोष्टका सम्पादक प्रतीक प्रधानको संयोजकत्वमा ५ सदस्सीय छानवीन समिति गठन भएपछि दिउसो ११:३० देखि मतदान सुरू भएको हो।

 

निर्वाचनमा अध्यक्षसहित २४ पदका लागि ७७ जना उम्मेदवार भिड्दैछन्।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com