Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
May 4th, 2008

जनजाति महासंघद्धारा निर्वाचन आयोगको ध्यानाकर्षण



नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाको नेतृत्वमा गएको टोलीले आईतबार प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई एक ज्ञापनपत्र बुझाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाको नेतृत्वमा गएको टोलीले आईतबार प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई एक ज्ञापनपत्र बुझाएको छ ।

 

महासंघले संविधानसभामा न्युनत्तम एक जाति एक प्रतिनिधित्व नभएको भन्दै निर्वाचन आयोगको ध्यानकर्षण गराएको हो । आदिवासी जनजातिमा सूचिकृत ५९ मध्ये २८ जातिको संविधानसभामा प्रतिनिधित्व हुन सकेको छैन ।

 

महासंघले आदिवासी जनजातिमा सूचिकृत सबै जातिको कम्तिमा एक जाति एक प्रतिनिधित्व सुनिश्चित हुने कुरा सरकार र महासंघवीचको सम्झौतामा उल्लेख भएको स्मरण गराउँदै बन्दसूचीमा दलहरुले राखेको जातिलाई विजयी सूचिमा राख्नु पर्ने माग गरेका छन् ।

 

 

नेकपा एमालेको विजयी ७० जनामा एमालले अध्यक्ष पासाङ शेर्पाको नाम पठाईए पनि संविधानसभामा सबै जातिको प्रतिनिधित्व नभएकोले नैतिकताले नदिने भन्दै संविधानसभा सदस्यबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com