Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
May 5th, 2008

घलेगाउँ महोत्सव सुरु



स्थानीय कला, संस्कृति र सामग्रीको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यले ग्रामीण पर्यटकीयस्थल घलेगाउँमा सोमबारदेखि 'घलेगाउँ महोत्सव २०६५' सुरु भएको छ ।

स्थानीय कला, संस्कृति र सामग्रीको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यले ग्रामीण पर्यटकीयस्थल घलेगाउँमा सोमबारदेखि 'घलेगाउँ महोत्सव २०६५' सुरु भएको छ ।

 

३ दिनसम्म चल्ने महोत्सवको पर्यटन मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्‌घाटन गर्नुभएको थियो  । महोत्सव सफल पार्न नेपाल पर्यटन वोर्ड, जिविस लमजुङ र उत्तरकन्या गाविसले सहयोग गरेका छन् ।

 

महोत्सवमा घाँटु, सोरठी, सेर्का, घ्याबेर, कृष्ण चरित्रलगायतका गुरुङ लोकसंस्कृति र हस्तकलाका सामग्रीहरू राडीपाखी, सिस्नुको झोला, निगाला, चोया र काठबाट बन्ने सामग्रीहरू प्रदर्शन गरिएका छन् ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com