Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
May 8th, 2008

आपूर्तिमन्त्री गुप्तालाई तत्काल पदबाट हटाउन माग



नेपाल सदभावना पार्टी आनन्दीदेवीको खुसीलाल मण्डल समूहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्तालाई तत्काल पदबाट हटाउन माग गरेको छ ।

नेपाल सदभावना पार्टी आनन्दीदेवीको खुसीलाल मण्डल समूहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्तालाई तत्काल पदबाट हटाउन माग गरेको छ । 

 

आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरि उक्त समूहले यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा सद्‌भावना आनन्दीदेवीका वरिष्ठ उपाध्यक्ष खुसीलाल मण्डलले अर्का वरिष्ठ उपाध्यक्ष एवं आपूर्ति मन्त्री श्यामसुन्दर गुप्ताले पार्टीका अध्यक्ष आनन्दीदेवी सिंहलाई अपहरण गरेको भन्दै पदमा एक मिनेट पनि नराख्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

 

सो समूहले अध्यक्ष आनन्दीदेवीलाई मुक्त गराउने प्रतिवद्धता प्रधानमन्त्रीबाट आएपनि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोखेको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com