Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
May 11th, 2008

प्रचण्ड र भारतीय राजदूत सुदबीच भेटवार्ता



नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपालका लागि भारतीय राजदुत राकेश सुदबीच भेटवार्ता भएको छ ।

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपालका लागि भारतीय राजदुत राकेश सुदबीच भेटवार्ता भएको छ ।

 

प्रचण्ड निवास नयाँ बजारमा आज भएको भेटमा नयाँ सरकार गठन, संविधान सभाको पहिलो वैठक, त्यसमा छलफल हुन सक्ने एजेण्डा, गणतन्त्रको कार्यान्वयन लगायतका विषयमा छलफल भएको माओवादी स्रोतले जनाएको छ ।

 

नयां सरकार गठन प्रक्रियाबारे सुदले विशेष चासो राख्नुभएको बुझिएको छ । छलफलमा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराई पनि सहभागी हुनुहुन्थ्यो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com