Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
May 13th, 2008

प्रधानमन्त्रीको राजीनामा माग



नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई तत्काल राजीनामा दिई नयाँ सरकार गठनको बाटो खुल्ला गर्न आग्रह गर्नुभएको छ ।

नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई तत्काल राजीनामा दिई नयाँ सरकार गठनको बाटो खुल्ला गर्न आग्रह गर्नुभएको छ ।

 

क्रान्तिकारी पत्रकार संघ तमुवान राज्य समिति कास्कीले पोखरा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले यस्तो आग्रह गर्नुभएको हो । भट्टराईले पुरानो सरकारले राजीनामा नदिदाँ नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन नसकेको बताउँदै तत्काल प्रधानमन्त्रीले सभामुख समक्ष राजीनामा दिई नयाँ सरकार नबनेसम्मका लागि कामचलाउ सरकारका रुपमा मात्रै अहिलेको सरकारलाई राख्नुपर्ने बताउनुभयो ।

 

संविधान सभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयन गरिछाड्ने दाबी गर्दै भट्टर्राईले कुनै पनि स्वरुपको राजा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले माओवादीको नेतृत्वमा सवै दलको सहभागितामा साझा सरकार निर्माण गर्नुपर्ने बताउनुभयो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com