Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
May 15th, 2008

यातायात व्यवसायी र प्रचण्डबीच भेट



यातायात व्यवसायीको एक टोलीले आज बिहान नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भेटि यातायात व्यवसायीको समस्याका विषयमा अवगत गराएको छ ।

यातायात व्यवसायीको एक टोलीले आज बिहान नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भेटि यातायात व्यवसायीको समस्याका विषयमा अवगत गराएको छ ।

सो क्रममा प्रचण्डले यातायात व्यवसायीको माग सकारात्मक रहेको भन्दै त्यसलाई पूरा गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले अब बन्ने संविधानमा यातायात व्यवसायीको मुद्दालाई समेटिने पनि आश्वासन दिनुभयो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारीको नेतृत्वको टोलीले अध्यक्ष प्रचण्डलाई हो । महासंघले प्रचण्डसमक्ष सरकारबाट मनोनीत गरिने २६ जना संविधानसभा सदस्यमध्ये तीनजना यातायात व्यवसायीलाई समेटिनुपर्ने माग समेत गरेको छ । 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com