Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
May 17th, 2008

प्रेस स्वतन्त्रता बिना लोकतन्त्र संस्थागत हुन सक्दैन



प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दलहरुबीच गठवन्धन संस्कारको विकासमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दलहरुबीच गठवन्धन संस्कारको विकासमा जोड दिनुभएको छ ।  

आजदेखि राजधानीमा सुरु तीन दिने फोटो प्रदर्शनीको उदघाटन गर्दै प्रधानमन्त्री कोईरालाले दलहरुबीचको गठवन्धन संस्कारको बिकाशबाट मात्र मुलुक अघि बढ्ने बताउनुभएको छ ।

कार्यक्रममा प्रधानमन्त्री कोईरालाले आफू सँधै प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै प्रेस स्वतन्त्रतालाई सबैले आत्मासाथ गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र संस्थागत हुन नसक्ने स्पष्ट पार्नुभयो ।

प्रदर्शनीमा २०६२/६३ को जनआन्दोलन पछिका विभिन्न तश्वीरहरु राखिएका छन् ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com