Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
May 21st, 2008

पहिलो बैठकले गणतन्त्र कार्यन्वयन नगर्ने दाबी



राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यन्वयन गर्न नसक्ने दावी गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यन्वयन गर्न नसक्ने दावी गरेका छन् ।  

जेठ ७ गते संविधानसभाको समानुपातिक प्रणालीबाट निर्वाचित पार्टीका चार सभासदको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै थापाले संविधानसभामा गणतन्त्रवादीको ठूलो हैसियत र संख्या भए पनि गणतन्त्र कार्यन्वयन नहुने उल्लेख गरे । कार्यक्रममा थापाले राजतन्त्र हटाउनु तथा गणतन्त्र ल्याउनु प्रधानमन्त्री र सरकार फेरे जस्तो नभएको दावी गरे ।

कार्यक्रममा बोल्दै थापाले राजनीतिक दलहरुलाई राजतन्त्रबारे संविधानसभा पहिलो बैठकबाटै निर्णय नगर्न आग्रह गर्दै जेठ १५ गतेको बैठकबाट राजतन्त्रबारे निर्णय भए मुलुकमा ठूलो दुर्घटना निम्तिने चेतावनी दोहोर्‍याए । कार्यक्रममा थापाले संघीयता, आत्मानिर्णयको अधिकार र सेना समायोजन बिषयले संविधान लेखनलाई वाधा पुर्‍याउनसक्ने बताउँदै संविधानसभा चुनाव भएपनि नेपालमा संविधान नै नलेखिनसक्ने समेत दावी गरे ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com