Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
May 22nd, 2008

प्रचण्ड र श्रेष्ठ परिवारबीच वार्ता



नेकपा माओवादीका अध्यष्क्ष प्रचण्ड र हत्या गरिएका रामहरि श्रेष्ठको परिवारबीच वार्ता भएको छ ।

नेकपा माओवादीका अध्यष्क्ष प्रचण्ड र हत्या गरिएका रामहरि श्रेष्ठको परिवारबीच वार्ता भएको छ । आज विहान ठमेलस्थित होटल वैशालीमा भएको वार्ता निष्कर्षमा पुग्न नसके पनि वार्ता सकरात्मक भएको माओवादी अध्यक्ष प्रचण्डले जानकारी गराउनुभयो ।

स्वर्गिय श्रेष्ठका परिवारले श्रेष्ठको सास नभए लाश जस्तोसुकै अवस्थामा भए पनि उपलब्ध गराउन माग गर्दै हत्यामा संलग्नमाथि कारबाही, शहिद घोषणा, जनसेनाको सुप्रिम कमाण्डरका हैसियतले प्रचण्डले माफी माग्नुपर्ने, राहत दिइनुपर्ने, छानविन गर्न उच्चस्तरीय समिति गठन गनुपर्ने लगायतका माग अघि सारेको थियो ।

वार्तामा प्रचण्डले पार्टीले आन्तरिक छानबीन गरिरहेको र सरकारलाई उच्चस्तरीय छानविन आयोग गठन गर्न आग्रह गरिसकिएको बताउदै जस्तोसुकै सहयोग गर्ने वचन दिनुभयो । पार्टीले आफ्नो तर्फबाट छनविन समिति गठन गर्न लागेको जानकारी गराउँदै प्रचण्डले आजै सचिवालय बैठक बसी समिति गठन गर्ने बताउनुभयो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com