Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
May 24th, 2008

प्रधानमन्त्रीद्धारा सहमतिका आधारमा नयाँ सरकार बनाउन माओवादीलाई आव्हान



प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेकपा माओवादीलाई सहमतिका आधारमा नयाँ सरकार बनाउन आव्हान गर्नुभएको छ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेकपा माओवादीलाई सहमतिका आधारमा नयाँ सरकार बनाउन आव्हान गर्नुभएको छ ।

 

बालुवाटारमा बसेको प्रमुख तीन दल नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको बैठकमा प्रधानमन्त्री कोइरालाले उक्त आव्हान गर्नुभएको हो ।  कोईरालाले राजनीतिक सहमतिकै आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिनुहुँदै आगामी सरकार राष्ट्रिय एकताको सरकार हुनुपर्ने बताउनुभयो ।

 

प्रधानमन्त्री कोईरालाले आफूमा पदको लालच नभएको बताउदै नयाँ संविधान निर्माण प्रक्रिया शुरु भएलगत्तै जिम्मेवारी हस्तान्तरण गर्ने स्पष्ट पार्नुभयो । बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने प्रस्ताव राख्नुभएको बुझिएको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com