Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
May 28th, 2008

पहिलो बैठक तीन बजेका लागि सारियो



संविधान सभाको पहिलो बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

संविधान सभाको पहिलो बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको छ । सहमतिका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सात दलको बैठक नसकिएपछि ११ बजे सुरु हुने भनिएको संविधानसभा बैठक तीन बजेका लागि सारिएको हो



११ बजे सुरु हुने बैठक साढे तीन बजे हुने भएपछि अन्तराष्ट्रिय सम्मेलन केन्द्र हलमा जम्मा भएका संविधानसभासद, कुटनीतिज्ञ, आमन्त्रित सदस्यहरु लगायत हल बाहिर निस्किएका छन् ।

 

राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे प्रधानमन्त्री निवास बालुवाटारमा सात दलको बैठक जारी रहेको छ ।  

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com