Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
May 28th, 2008

पहिलो बैठकबाटै राजतन्त्रको अन्त्यको घोषणा गर्ने



प्रमुख तीन दल नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले संवैधानिक राष्ट्रपति राख्ने सहमति निर्माण गरेका छन् ।

प्रमुख तीन दल नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले संवैधानिक राष्ट्रपति राख्ने सहमति निर्माण गरेका छन् ।

 

सहमति अनुसार राष्ट्रपतिको चयन संविधानसभाले गर्ने छ भने उपराष्ट्रपतिको समेत व्यवस्था गरिने छ । राष्ट्रपति सेनाका सर्बोच्च कमाण्डर रहने र असहज परिस्थितिमा संकटकाल लगाउने र फिर्ता लिने अधिकार पनि राष्ट्रपतिमा निहित हुनेछ ।

 

संविधानसभाको आजको पहिलो बैठकमा मन्त्री परिषदका तर्फबाट प्रधानमन्त्रीले राजतन्त्रको अन्त्य गर्ने प्रस्ताव राख्नेछ र नारायणहिटि राजदरबार १५ दिनभित्र खाली गर्न राजालाई समय दिने निर्णय गरेको छ ।

 

त्यस्तै नारायणहिटिलाई राष्ट्रिय संग्राहलयको रुपमा विकास गर्ने भएको छ भने राष्ट्रपति बन्ने व्यक्ति र राष्ट्रपति बस्ने स्थानबारे पछि छलफल गरिने भएको छ ।     

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com