Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
June 26th, 2008

संविधान संशोधन प्रस्ताव दर्ता



नेपाल सरकारले संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ ।

नेपाल सरकारले  संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ ।

आज दर्ता गरिएको प्रस्तावमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत प्रमुख पदहरु साधारण बहुमतले चयन गर्ने प्रावधान उल्लेख गरिएको छ ।

संविधान संशोधन प्रस्तावमा सात दलीय शब्द हटाउने, सभासद नभएका व्यक्ति मन्त्रि बन्न पाउनेलगायतका विषय समावेश छन् । यसअघि सात दलले सहमति गरेर संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा प्रस्तुत गरेका थिए । राष्ट्रिय सुरक्षा परिषदको संरचनाबारे भने सहमति बनेको छैन ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com