Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
June 28th, 2008

सात दलको बैठक सम्पन्न, एक मधेश एक प्रदेश नमान्ने



सात राजनीतिक दलको शनिबार बसेको बैठकले एक मधेश एक प्रदेशलाई कुनै हालतमा नमान्ने निष्कर्ष निकालेको छ ।

सात राजनीतिक दलको शनिबार बसेको बैठकले एक मधेश एक प्रदेशलाई कुनै हालतमा नमान्ने निष्कर्ष निकालेको छ ।

बैठकमा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले विगतमा मधेशवादी दलसंग सम्झौता हुदा एक मधेश एक प्रदेश बनाउने सहमति नभएको बताए । उनले मधेश भूगोलका आधारमा नभई संस्कृतिका आधारमा अस्तित्वमा रहेको बताए । सिटौलाले सेना

, प्रहरी र निजामती सेवामा कुनैपनि जाति, क्षेत्र र सुमदायको सामूहिक प्रवेश गराउनेबारे कुनै सम्झौता नभएको पनि जानकारी गराए ।

बैठकमा सहभागी एमाले नेता भीम रावलले संघीयतामा जानका लागि वृहत छलफल आवश्यक भएकाले एक मधेश एक प्रदेश मान्न नसक्ने ठहरमा पुगेको जानकारी गराए । क्षेत्र, संस्कृति, भाषालगायतका विषयलाई ध्यानमा दिई संघहरु छुट्टाउनुपर्ने भएकाले वृहत छलफल आवश्यक भएको उनको भनाई थियो । नेपाली सेनामा कुनै पनि जाति, क्षेत्र, भाषी, समुदायको सामूहिक प्रवेश गराउन नमिल्ने रावलले बताए ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com