Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
June 29th, 2008

नमुना संविधान माओवादी अध्यक्ष प्रचण्डलाई बुझाईयो



असर १५ गते, बौद्ध महंकालस्थित लुथान गेस्ट हाउसमा गत चार दिन देखि शेर्पा राष्ट्रिय मुक्ति मोर्चा नेपाल द्वारा आयोजित शेर्पा स्वायत्त प्रदेश नेपाल स्थापनार्थ नमुना संविधान सभाले तयार

असर १५ गते, बौद्ध महंकालस्थित लुथान गेस्ट हाउसमा गत चार दिन देखि शेर्पा राष्ट्रिय मुक्ति मोर्चा नेपाल द्वारा आयोजित शेर्पा स्वायत्त प्रदेश नेपाल स्थापनार्थ नमुना संविधान सभाले तयार गरेको नमुना संविधान मोर्चाको
अध्यक्ष श्री सोनाम शेर्पा द्वारा संविधान सभामा सबै भन्दा ठुलो दलको पार्टी नेपाल कम्युनिष्ट पार्टि माओबादीको अध्यक्ष कमरेड प्रचण्डलाई एक औपचारिक कार्यक्रमका विच बुझाएको छ ।

नेपाल र नेपालीलाई बिश्वमा चिनाउने शेर्पा जातीको भाषिक, जातीय र ऐतिहाँसिक प्रिष्ठभुमिको आधारमा अग्राधिकार र आत्मनिर्णयको अधिकार सहितको शेर्पा स्वायत्त प्रदेश स्थापनाको लागी संविधान सभामा शेर्पा
सभासदहरुद्वार प्रस्ताव पारित गर्नको लागी शेर्पा राष्ट्रिय मुक्ति मोर्चा तथा शेर्पा बुद्धिजीवीहरुद्वार गत केहि दिन देखि ब्रिहत छलफल सहित छोटो अवधिमा नै एक  संविधान तयार पारेको थियो ।

आफ्नो छुट्टै मौलिक पहिचान भएको शेर्पा जातिहरु नेपालको अधिकांस हिमाली भेगमा छरिएर रहेको र प्रस्तावित लिम्बुवान, खम्बुवान, तामसालिङ्ग र तमुवान स्वायत्त प्रदेशमा आफुहरु रहन नसक्ने भएकोले छुट्टै शेर्पा स्वायत्त नै हुनु पर्ने बक्तहरुले बतए भने ऐतिहाँसिक जनयुद्दलाई सफल बनाउन ६५ जना बीर शेर्पाहरुले युद्धमा शहदत प्राप्ता गरेको पनि स्मरनगराउनु भयो भक्त हरुले।

हालै मोर्चाद्वार तयार पारेको नमुना संविधानलाई एक पटक गहनरुपमा अध्यान गरि अन्य राजनैतिक दलहरु सँग छ्लफल गरि शेर्पा हरुको छुट्टै स्वायत्त स्थापन गर्ने, अन्य संघिय राज्य भित्रको उप स्वायत्त बनाउने वा प्रस्तावित हिमाली स्वायत्त प्रदेश नै स्थापन गर्ने भन्ने बारे बिस्त्रित छलफल गरि ठोस निषकर्ष निकालिने प्रतिबद्धत अध्यक्ष प्रचण्डद्वारा प्रमुख अतिथिको आसनबाट प्रष्ट पार्नु भएको थियो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com