Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
July 1st, 2008

बस दुर्घटनामा ४ जनाको मृत्यु



पूर्व पश्चिम महेन्द्र राजमार्ग अर्न्तगत मोरङको डागिहाटमा गएराति

पूर्व पश्चिम महेन्द्र राजमार्ग अर्न्तगत मोरङको डागिहाटमा गएराति जन्ती लिएर गएको बस दुर्घटना हुँदा एक वालक सहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम तर्फजाँदै गरेको बा १ ख २४ ३४ नम्वरको बसले राति ११ बजे सोहि दिशा तर्फजाँदै गरेको बाँस लोड गरिएको एस के ०४ ८४ ६२ नम्वरको भारतीय ट्रकलाई ठक्कर दिँदा जन्ती बोकेको ट्रकले नियन्त्रण गुमाए पछि र्दुघटना भएको जनाएको छ ।

मृत्यु हुनेमा भारत सिक्किमका ६२ वर्षा महोमद इस्लाम माष्टर, ४० वर्षा अशोक कुमार प्रसाद, ४२ वर्षा प्रमोद शाह र ८ वर्षा बालक महोमद इस्लाम माष्टर रहेका छन् । दुर्घटनामा अन्य ५ जना गम्भिर घाँईते भएका छन् । घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचार भइरहेको छ ।


 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com