Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
July 2nd, 2008

कोरियामा बुद्ध नेपाल अभियान



कोरियाको राजधानी सिउलमा बुद्ध नेपाल समितिले एक परिचयात्मक कार्यक्रम गर्ने तयारी गरेको छ ।

कोरियाको राजधानी सिउलमा बुद्ध नेपाल समितिले एक परिचयात्मक कार्यक्रम गर्ने तयारी गरेको छ ।       

एनआरएन कोरियाले थालनी गरेको "बुद्ध नेपाल अभियान" अन्तर्गत आउँदो अगष्ट ३ मा सो कार्यक्रम गर्ने भएको छ ।  कोरियामा रहेका नेपालीहरु र नेपालसँग सम्बधित कोरियन नागरिकहरुलाई आमन्त्रण गरिने उक्त कार्यक्रमको मुख्य उद्देश्य नेपाललाई बुद्ध जन्मिएको देशको रुपमा प्रचार प्रसार गर्दै सगरमाथा र नेपालको प्राकृतिक र सांस्कृतिक विश्व सम्पदाहरुको परिचय गरी नेपालको पर्यटन प्रवर्द्धन गर्ने रहेको एनआरएन कोरियाका कोषाध्यक्ष एवं एनआरएन कोरिया अन्तर्गत गठन भएको बुद्ध नेपाल समितिका संयोजक दिनेश हिराचनले बताउनु भएको छ ।

कार्यक्रममा नेपालकी ख्यातिप्राप्त कलाकार आनी छ्योइङ डोल्माको बिशेष सहभागितामा कोरियामा रहेका नेपालीहरुको बिशेष सांस्कृतिक कार्यक्रमका साथै नेपाल सम्बन्धी कला एवं फोटो प्रदर्शनी समेत हुने जनाएको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com