Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
July 2nd, 2008

तीनदलको वैठक बिना निस्कर्ष टुङ्गियो



तीन दलको आजको वैठक पनि बिना निस्कर्ष टुङ्गिएको छ ।

तीन दलको आजको वैठक पनि बिना निस्कर्ष टुङ्गिएको छ । मधेसवादी दलले उठाएका मागलाई अन्तरिम संविधानमा संसोधन गर्न सहमत तीनदलविच अन्तरिम संविधानमा राख्ने भाषामा विवाद भएपछि बैठक निष्कर्षविहिन बनेको हो ।

मधेसवादी दलहरुले राखेका स्वायत्त मधेस प्रदेश जस्ताको तस्तै राख्ने र सेनामा समुहगत प्रवेशका विषयमा दलहरुविच विवाद देखिएको हो । वैठकमा नेपाली कांग्रेसले सबै सहमति संविधान सभाको वैठकमा लिएर जानुपर्ने अडान राखेको छ भने माओवादी र एमालेले स्वायत्त मधेस प्रदेश पुरक संविधानमा जस्ताको तस्तै राख्न नहुने बताएका छन् ।

वैठकपछि एमाले महासचिव झलनाथ खनालले सेनामा समुहगत प्रवेश हुन नहुनेमा तीन वटै दल सहमत भएको र स्वायत्त मधेस प्रदेश राख्नेमा विमति भएकाले वैठक बिना निस्कर्ष टुङ्गीएको बताउनु भयो । सबैदलहरु विच एकपटक फेरी प्रधानमन्त्री सँग छलफल गर्ने सहमति भएको छ ।

नेपाली कांग्रेसका नेताहरुका कारण झण्डै साडे ३ घण्टा ढिलो गरी शुरु भएको वैठक करिब साडे २ घण्टा चलेको थियो ।  

 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com