Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 8th, 2008 |Make this home Page
Search -:-
    
July 5th, 2008

संविधानसभा बैठक आज पनि स्थगित



संविधानसभाको आजको बैठक पनि स्थगित भएको छ सरकारले पूरक संविधान संशोधन प्रस्ताव प्रस्तुत गरेर मधेशवादी दललाई चित्त बुझाउन चालेको कदम पूर्णत सफल नहुने देखिएपछि संविधानसभा बैठक स्थगित भएको छ ।

संविधानसभाको आजको बैठक पनि स्थगित भएको छ  सरकारले पूरक संविधान संशोधन प्रस्ताव प्रस्तुत गरेर मधेशवादी दललाई चित्त बुझाउन चालेको कदम पूर्णत सफल नहुने देखिएपछि संविधानसभा बैठक स्थगित भएको छ । २१ असारमा यसअघि दर्ता भएका प्रस्ताव र हालै दर्ता भएको पूरक संशोधन प्रस्तावमा छलफल हुने भनिएपनि मधेशवादी दलले असन्तुष्टि जनाउदै बैठक अवरुद्ध गर्ने बताएका थिए ।

संविधानसभा कार्यसम्पादन समितिमा छलफल भएअनुसार संविधान संशोधन प्रस्ताव सभासदहरुलाई बांडेर अध्ययनपश्चात् छलफलको वातावरण बनाइने बताइएको छ । बैठक २३ असारमा बस्ने जनाइएको छ ।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com