Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 8th, 2008 |Make this home Page
Search -:-
    
July 6th, 2008

थारुद्धारा थप आन्दोलनका कार्यक्रम घोषणा



एक मधेस र एक प्रदेश र हिजोको प्रहरी हस्तक्षेपको विरोधमा थारु कल्याणकारिणी सभाले आजबाट थप विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

एक मधेस र एक प्रदेश र हिजोको प्रहरी हस्तक्षेपको विरोधमा थारु कल्याणकारिणी सभाले आजबाट थप विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । विरोधका कार्यक्रम अनुसार आज सभाले काठमाण्डुको नयाँ बानेश्वरको शान्तिनगर गेट अगाडी आधा घण्टा चक्का गर्ने भएको छ । दिउसो २ बजे देखि आघाघण्टा सम्मा चक्का जाम गर्ने कार्यक्रम रहेको सभाका महामन्त्री कुमार लेखीले जानकारी दिनुभयो ।

तर्राईलाई मधेशी जातिको नाममा मधेश बनाउन खोजेकेा आरोपमा आन्दोलन गरिरहेको थारु कल्याणकारिणी सभाले आन्दोलनमा सरकारले हस्तक्षेप गरेको भन्दै थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको बताएको छ ।

तर्राईका आदिवासीहरुलाई मधेशी बनाउने निर्णय गर्ने सात दलीय गठवन्धन सरकार र मधेशवादी दलहरुको भित्री साँठगाँठमा गरिएको भन्दै सभाआद्ध विभिन्न ९ ओटा संगठनले हिजो राजधानिमा प्रदर्शन गरेका थिए ।


 

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com