Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 7th, 2008 |Make this home Page
Search -:-
    
July 10th, 2008

१३ दिनपछि संविधानसभा सुचारु



१३ दिनसम्म अवरुद्ध भएको संविधानसभा बैठक सुचारु भएको छ ।

१३ दिनसम्म अवरुद्ध भएको संविधानसभा बैठक सुचारु भएको छ । मधेशवादी दलको अवरोधका कारण चल्न नसकेको बैठक २५ असारको अपरान्हबाट सुचारु भएको हो ।

 

सांझ ६ बजे शुरु भएको बैठकमा संविधान संशोधनको प्रस्तावबारे छलफल हुनेछ । मधेशवादी दलहरु प्रस्तावबारे पूर्ण सहमति नभएपनि बैठक सुचारु हुन सहमत भएका छन् ।

 

बैठक शुरु भएलगत्तै रोष्टम प्रयोग गरी माओवादी अध्यक्ष प्रचण्डले लामो समय सम्बोधन गरेका छन् । उनले जनताको माग सम्बोधन गर्न कटिवद्ध हुने भन्दै शंका नगर्न आग्रह गरे ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com