Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 8th, 2008 |Make this home Page
Search -:-
    
July 10th, 2008

चिकित्सकहरु आन्दोलित, देशभरका अस्पताल बन्द



सुरक्षाको माग गर्दै चिकित्सकहरूले आज देशभरीका सबै अस्पतालमा आकस्मिक बाहेक सबै उपचार सेवा बन्द गरेका छन् ।

सुरक्षाको माग गर्दै चिकित्सकहरूले आज देशभरीका सबै अस्पतालमा आकस्मिक बाहेक सबै उपचार सेवा बन्द गरेका छन् ।

 

चिकित्सक सङ्घको आहृवानमा आज निजी, सरकारी एवम् शिक्षण अस्पतालहरूमा आकस्मिकबाहेक सम्पूर्ण चिकित्सा सेवा बन्द गरिएको हो ।

 

हिजो उपत्यका सबै अस्पतालको नियमित सेवा बन्द गर्दापनि सरकारले गंभिर चासो नदेखाएको भन्दै आज देशभरिका अस्पतालका सेवा बन्द गरिएको चिकित्सक संघका अध्यक्ष चोप लाल भूसालले जानकारी दिनुभयो । हिजो स्वास्थ्य मन्त्रालयका अधिकारी र चिकित्सक विच भएको वार्ता वीना निस्कर्षटुङ्गीएको थियो ।

 

वीर अस्पतालमा मृत्यु भएका बिरामी नारायण शाहको उपचारमा सङ्लग्न चिकित्सक सुबोधकुमार अधिकारीलाई मार्ने धम्की दिइएको र मृतकका आफन्तको नाममा एभरेष्ट नर्सिङ् होममा तोडफोड गरेको विरोधमा सङ्घले बन्दको घोषणा गरेको हो ।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com