Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
August 20th, 2008 |Make this home Page
Search -:-
    
July 14th, 2008

विद्रोही प्रहरीहरुमाथि कारवाही शुरु



नेपालगञ्जको दंगा प्रहरी नियन्त्रण गणमा विद्रोही गर्ने प्रहरीहरुलाई सरकारले कारवाही प्रक्रिया शुरु गरेको छ ।

नेपालगञ्जको दंगा प्रहरी नियन्त्रण गणमा विद्रोही गर्ने प्रहरीहरुलाई सरकारले कारवाही प्रक्रिया शुरु गरेको छ । अहिले नेपालगञ्जमा रहेको प्रहरी तालीम केन्द्रमा उनीहरुका साथमा रहेका हतियार गोली गठ्ठा बुझ्ने गर्ने काम भैरहेको छ ।

 

हिजोको मन्त्रीपरिषदले गरेको निर्णो अनुसार गृहमन्त्रालयले उनीहरुमाथि कारवाही प्रक्रिया शुरु गरेको हो । सबै विर्दोही प्रहरीहरु सँग हतियार बुझिसकेपछि प्रहरी ऐन अनुसार कारवाही गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिनुभयो ।

 

गएराती शसस्त्र प्रहरीको टोली गणभित्र प्रवेश गरेपछि विर्दोही प्रहरीहरुले आत्म समर्पण गरेका थिए । उनीहरुले आत्मसमर्पण गरेपछि राती १ बजे बन्धक बनाइएका सात प्रहरी अधिकृतहरु सकुशल मुक्त भएका छन् ।  

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com