Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 8th, 2008 |Make this home Page
Search -:-
    
July 14th, 2008

पेश्की खर्च विधयेक पारित



सरकारले संविधानसमा बैठकमा प्रस्तुत गरेको पेश्की खर्च विधयेक पारित भएको छ ।

सरकारले संविधानसमा बैठकमा प्रस्तुत गरेको पेश्की खर्च विधयेक पारित भएको छ ।  ३० असारमा विधयेकमाथि छलफलपछि पारित भएको हो ।

अर्थमन्त्री डा.रामशरण महतले ७३ अरबभन्दा बढी पेश्की खर्च विधयेक प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्न ढिलाई भएपछि तीन महिनाका लागि पेश्की खर्च विधयेक ल्याएर काम चलाउन लागिएको छ । उक्त खर्च रकम आगामी आर्थिक वर्षको आयव्यय विवरणमा समावेश गरिनेछ । कर्मचारीको तलब वृद्धि भने नयां सरकारले गर्ने मन्त्री महतको भनाई थियो ।

आजको बैठकमा मधेशवादी दलका सभासद पनि सहभागी थिए । मधेशी जनअधिकार फोरमका संसदीय दलका नेता विजयकुमार गच्छेदारले बजेट प्रस्तुत गर्नका लागि आफूहरुले लचकता अपनाएको जानकारी गराए ।
 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com