Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 8th, 2008 |Make this home Page
Search -:-
    
July 16th, 2008

भोली बिहानसम्म राष्ट्रपतिको टुङ्गो लाग्ने : प्रचण्ड



Maoist Chairman Prachanda
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बेलुका वा भोली बिहानसम्म राष्ट्रपतिबारे टुङ्गोमा पुगिने बताउनुभएको छ ।

 माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बेलुका वा भोली बिहानसम्म राष्ट्रपतिबारे टुङ्गोमा पुगिने बताउनुभएको छ ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा सम्बोधन गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सो कुरा बताउनुभएको हो । प्रचण्डले राष्ट्रपति चयन र नयाँ सरकार गठनबारे एमालेसँग मोर्चा बन्ने निश्चित भए पनि माधव नेपाललाई राष्ट्रपति बनाउनेबारे भने सहमति हुन बाँकि रहेको बताउनुभयो ।  'एमालेलाई हामीले राष्ट्रपतिमा समावेशी नाम ल्याउन आग्रह गरिरहेका छौं' प्रचण्डले भने ।

संचारकर्मीहरुसँग कुरा गर्दै प्रंचण्डले राष्ट्रपतिको चुनाव साउन ४ गतेभन्दा पछि नसर्ने पनि जानकारी दिए ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com