Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 7th, 2008 |Make this home Page
Search -:-
    
July 17th, 2008

राष्ट्रपति चुनावका लागि मतदाताको सूची प्रकाशित



संविधानसभा सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि मतदाता सूची प्रकाशित गरेको छ ।

संविधानसभा सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि मतदाता सूची प्रकाशित गरेको छ । साउन १ गते प्रकाशित सूची अनुसार, राष्ट्रपति तथा उपराष्ट्रपति चुनावमा ५९४ जनाले मतदान गर्न पाउनेछन् ।
 
६०१ सदस्यीय संविधानसभा भनिए पनि दुई क्षेत्रबाट पाँच जनाले चुनाव जितेका तथा दुई जना संविधानसभासदले अझै सपथ नखाएका कारण राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि ५९४ जना मात्रै मतदाता भएका हुन् ।

हिजै तय भएको कार्यक्रम अनुसार, राष्ट्रपति तथा उपराष्ट्रपतिमा सबै दलबीच सहमति भए आजै मनोनय दर्तालगायतका कार्यक्रम गरिने तथा सहमति नबने साउन २ गते उमेदवार मनोनयन दर्ता गर्न सकिने छ । राष्ट्रपति तथा उपराष्ट्रपतिबारे दलहरुबीच सहमति नभएकाले साउन २ गते ११ बजेदेखि साढे १ बजेसम्म उमेद्धार मनोनयन दर्ताको समय निश्चित भएको छ।

 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com