Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 7th, 2008 |Make this home Page
Search -:-
    
July 17th, 2008

राष्ट्रपतिको मनोनयन दर्ता आज हुँदै



मुलुकको पहिलो गणतान्त्रिक राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।

मुलुकको पहिलो गणतान्त्रिक राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । शनिवार हुने चुनावका लागि राष्ट्रपति र उपराष्ट्रपतिको मनोनयन आज दर्ता हुन लागिएको हो ।

 

मनोनय दर्ता अगाडी राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा दलहरुले आज अन्तिम सहमतिको प्रयास गर्ने भएका छन् । प्रमुख तीन दल नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले लगायत मधेसवादी दलहरुले सयूक्त र छुट्टा छुट्टै छलफलमा लागेका छन् ।

 

दलहरुविच सहमति भए या नभए पनि आज १ बजे सम्म राष्ट्रपति र उपराष्ट्रपतिका लागी मनोनयन दर्ता गरिसक्नु पर्नेछ । निर्वाचन कार्यतालीका अनुसार साडे १ बजे देखि २ बजे सम्म आघा घण्टा मनोनयन पत्र माथी दावी विरोध, साडे ३ बजे सम्म् दावी विरोधमाथी जाचबुझ गरिने छ ।

 

त्यसैगरी साडे ३ बजे देखि ४ बजेसम्म उम्मेद्वारी फिर्ता र ५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

 

अहिले सम्म राष्ट्रपतिका लागी स्वतन्त्र व्याक्तिका रुपमा रामराजाप्रसाद सिंह र तराइमधेस लोकतान्त्रीक पार्टीका राजुराय यादवले र उपराष्ट्रपतिका लागी जगतबहादुर बस्नेतले फराम लिनु भएको छ । नेपाल राष्ट्रिय जनकल्याण पार्टीका खुसिलाल यादवले दुइटै पदको फारम लिनु भएको छ ।

 

चुनावका लागि हिजो ५९४ जना सभासदको मतदाता नामावली प्रकाशन गरिएको छ ।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com