Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 7th, 2008 |Make this home Page
Search -:-
    
July 20th, 2008

कांग्रेस, एमाले र फोरमबीच गठबन्धन



कांग्रेस, एमाले र फोरमबीच सहमतिको राजनीति अघि बढाउने प्रतिबद्धतासहित नयाँ गठबन्धन बनेको छ ।

कांग्रेस, एमाले र फोरमबीच सहमतिको राजनीति अघि बढाउने प्रतिबद्धतासहित नयागठबन्धन बनेको छ ।

 

राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन र संविधानसभा अध्यक्ष मुख्य तीन पदमा एकअर्कालाई समर्थन गर्ने सहमतिसहित यो नया गठबन्धन बनेको हो ।

 

माओवादीले कांग्रेस र एमालेसित सहमतिविपरीत राष्ट्रपतिमा नवजनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंहलाई प्रस्ताव गरेपछि यी दलले नया गठबन्धन निर्माण गरेका हुन् ।

 

फोरम आफ्ना उपराष्ट्रपतिका उम्मेदवार परमानन्द झालाई माओवादीले समर्थन नगर्ने बताएपछि कांग्रेस र एमालेसग नजिकिएको हो । नयासमीकरण बनेका कारण फोरमका उम्मेदवार झा उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

 

चारबुँदे सहमतिमा तीन दलबीच शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउन र लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्न सहमतिको राजनीतिलाई अघि बढाउने सहमति भएको छ ।

 

त्यस्तै कांग्रेसतर्फाट राष्ट्रपतिका उम्मेदवार रामवरण यादवलाई मत हाल्ने र संविधानसभा अध्यक्षमा एमालेतर्फाट प्रस्तावित उम्मेदवारलाई र्समर्थन गर्ने सहमति भएको छ । तीन दलको नया समीकरणमा १२ बुदे समझदारीदेखि सहकार्य गर्दै आएको माओवादी गठबन्धनबाट बाहिरिएको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com