Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 7th, 2008 |Make this home Page
Search -:-
    
July 20th, 2008

राष्ट्रपतिका लागि सोमबार फेरि मतदान हुँदै



गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति चयनका लागि शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सोमबार पुनः मतदान हुने भएको छ ।

गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति चयनका लागि शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सोमबार पुनः मतदान हुने भएको छ ।

 

 

राष्ट्रपति पदका कुनै पनि उम्मेदवारले संविधानसभाका मौजुदा सदस्य ५ सय ९८ सदस्यको साधारण बहुमत (२ सय ९८ मत) प्राप्त गर्न नसकेपछि सोमबार बिहान ८ बजे पुनः मतदान हुने भएको छ ।

 

उपराष्ट्रपति पदमा भने मधेसी जनअधिकार फोरमका उम्मेदवार परमानन्द झा विजयी भएका छन् । उनी ३ सय ५ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी उम्मेदवार शान्ता श्रेष्ठले २ सय ४३ मत पाइन् ।

 

राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामवरण यादवले २ सय ८३ र माओवादी समर्थित उम्मेदवार रामराजाप्रसाद सिंहले २ सय ७० मत पाएका छन् ।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com