Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 7th, 2008 |Make this home Page
Search -:-
    
July 21st, 2008

राष्ट्रपतिका लागि सुरक्षा व्यवस्था



सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको सुरक्षाका लागी आज देखि विशेष सुरक्षा व्यवस्था गरेको छ ।

सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको सुरक्षाका लागी आज देखि विशेष सुरक्षा व्यवस्था गरेको छ । हाल परारष्ट्रमन्त्रालय रहेको राष्ट्रपति भवन तय गरिएको शितल निवासमा आज विषेश सुरक्षा निगरानी गरिएको छ ।

सैनिक सलामी सहित राष्ट्रपतिको स्वागतका लागी आज राष्ट्रपति भवन शितल निवासमा तोपको पनि ब्यावस्था गरिएको जनाएको छ ।

सितल निवास देखि कमलादि सम्मको सडकमा सुरक्षाका लागी सेनाको तैनाथी गरिएको छ । नेपाली सेनाले सरकारको निर्णय अनुसार सुरक्षा तैनाथी बढाएको जनाएको छ । 

 

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com