Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 13th, 2008 |Make this home Page
Search -:-
    
July 21st, 2008

राष्ट्रपतिको मतदान जारी



गणतन्त्र नेपालको पहिलो राष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ । यसअघि शनिबार भएको मतदानमा दुवै पक्ष स्पष्ट बहुमत ल्याउन असफल भएपछि आज फेरी मतदान भएको हो ।

अर्न्तराष्ट्रिय सम्मेलन केन्द्रको लेत्सेहलमा अहिले ८ बजे बाट शुरु भएको मतदान बिहान ११ बजे सम्म चल्नेछ । संविधान सभामा अहिले रहेको ५ सय ९४ को स्पष्ट बहुमतका लागी २ सय ९८ मत आबश्यक पर्नेछ । शनिवार भएको मतदानमा कांग्रेसका उम्मेद्वार डाक्टर यादवले २ सय ८३ र माओवादीका तर्फा उम्मेद्वार सिंहले २ सय ७० मत ल्याउनु भएको थियो ।

आज यसअघि बहिष्कार गरेका केहि दलहरुले पनि मतदान गर्ने निर्णय गरेको छ ।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com