Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
July 28th, 2008

उपराष्ट्रपतिलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश



सर्वोच्च अदालतले उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा शपथ लिएकोमा सात दिनभित्र लिखित जवाफ पेश गर्न उपराष्ट्रपति र प्रधानमन्त्रीलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतले उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा शपथ लिएकोमा सात दिनभित्र लिखित जवाफ पेश गर्न उपराष्ट्रपति र प्रधानमन्त्रीलाई आदेश दिएको छ ।

हिन्दी भाषामा लिएको शपथ बदर गर्न माग गर्दै दायर भएको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले यो आदेश दिएको हो । न्यायाधीश दामोदर प्रसाद शर्माको एकल इजलासले दिएको आदेशमा विपक्षीबाट लिखित जवाफ आएपछि सो रिटलाई अग्राधिकारमा राखिने उल्लेख गरिएको छ ।

राष्ट्रपतिको पद खाली भएको अवस्थामा मात्रै उपराष्ट्रपतिले जिम्मेवारी सम्हाल्ने भएकाले उपराष्ट्रपतिको काम कारवाही तत्काललाई रोक्न नपर्ने निर्णय अदालतले गरेको छ ।

उपराष्ट्रपति झाले हिन्दी भाषामा लिएको शपथ संविधान वीपरित भएको दावी गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका थिए ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com