Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
July 30th, 2008

जनमोर्चा अध्यक्ष अमिक शेरचनमाथि कारबाही



जनमोर्चा नेपालले अध्यक्ष अमिक शेरचनमाथि कारबाही गरेको छ ।

जनमोर्चा नेपालले अध्यक्ष अमिक शेरचनमाथि  कारबाही गरेको छ । १५ साउनमा बसेको केन्द्रीय समिति बैठकले उनलाई अध्यक्ष र संसदीय दलको नेताबाट तीन महिनासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

पार्टी निर्णयविपरित काम गरेको भन्दै जनमोर्चाको संस्थापन पक्षले शेरचनमाथि कारबाही गरेको हो । राष्ट्रपति निर्वाचनमा उनले पार्टीको निर्णयभन्दा बाहिर गएर डा.रामवरण यादवलाई समर्थन गरेको कारण कारबाही गरिएको हो ।  

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com