Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
July 31st, 2008

प्रधानमन्त्री पन्ध्रौं सार्क शिखर सम्मेलनमा भाग लिन कोलम्बो प्रस्थान



प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्कको पन्ध्रौं शिखर सम्मेलनमा भाग लिन नेपालको नेतृत्व गर्दै आज कोलम्वो प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्कको पन्ध्रौं शिखर सम्मेलनमा भाग लिन नेपालको नेतृत्व गर्दै आज कोलम्वो प्रस्थान गर्नुभएको छ ।

जेट एयरवेजको नियमित उडानबाट प्रधानमन्त्री कोइराला त्यस तर्फप्रस्थान गर्नुभएको हो । त्रिभुवन अन्तर्राट्रय विमानस्थलमा विशिष्ट महानुभावहरुले प्रधानमन्त्री कोइरालाको विदाइ गर्नुभएको थियो । सार्कमा नेपालको तर्फबाट प्रतिनिधित्वको विषयमा विवाद भएपछि चार प्रमुख दलको हिजो भएको सहमति अनुरुप काम चलाउ प्रधानमन्त्रीका हैसियतले कोइरालाले नेतृत्व गर्नुभएको हो ।
 
र्सार्कको पन्ध्रौं शिखर सम्मेलन यहि साउन अठार र उन्नाइस गते श्रीलंकाको कोलम्वोमा हुँदैछ । प्रधानमन्त्री कोइरालासँगै आज प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार आदित्य बराल, छोरी सुुजाता कोइराला, डक्टर अर्जुन कार्की, उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी लगायत तेह्र जना आज श्रीलंकातर्फप्रस्थान गर्नुभएको हो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com