Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
August 1st, 2008

माओवादीद्वारा राष्ट्रिय सहमतिको सरकार गठन गर्न पहल गर्ने निर्णय



नेकपा माओवादीको केन्द्रीय कार्यसमितिको आज सम्पन्न बैठकले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

नेकपा माओवादीको केन्द्रीय कार्यसमितिको आज सम्पन्न बैठकले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । बुद्धनगरमा बिहिबारदेखि सुरु भई आज सम्पन्न उक्त बैठकले वृहत सहमतिका आधारमा सरकार गठनका  लागि आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।

 

बैठकबारे जानकारी दिदै माओवादी प्रवक्ता कृष्णबहादुर महराले भोलि र पर्सिभित्र संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसंग छलफल गर्ने बताए । उनले सबै दललाई सहभागी बनाई सरकार गठनका लागि पहल गरिने बताए । नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमबीचको गठबन्धन टुट्नुपर्ने तथा २५ दलकै गठबन्धन बन्नुपर्नेमा उनको जोड थियो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com