Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
August 1st, 2008

थरुहट संयुक्त संघर्ष समितिद्धारा उपराष्ट्रपतिको विरोध



उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ लिएको भन्दै थरुहट संयुक्त संघर्ष समितिले विरोध कार्यक्रम गर्नेभएको छ ।

उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ लिएको भन्दै थरुहट संयुक्त संघर्ष समितिले विरोध कार्यक्रम गर्नेभएको छ ।

 

समितिले आज राजधानिमा पत्रकार सम्मेलन आयोजना गरी भोलिबाट थरुहट क्षेत्रमा विरोध कार्यक्रम गर्ने जनाएको हो ।  

 

हिन्दी तराईका जनताको सम्पर्क भाषा नभएको तथा उपराष्ट्रपतिको हिन्दी सपथबाट नेपालका अन्य भाषाभाषीको अवहेलना भएको बताउँदै समितिका नेता लक्ष्मण थारुले भोलि थरुहट क्षेत्रमा मसाल जुलुस गरिने र साउन २० गते बन्द आव्हान गरिने बताए ।

 

हिन्दीमा सपथ लिने झाको निर्णय भारतबाट निर्देशित भएको उनीहरुको आरोप थियो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com