Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
August 6th, 2008

राष्ट्रपतिद्धारा सरकार बनाउने समय थप



राष्ट्रपति डा.रामवरण यादवले नयां सरकार गठनका लागि तीन दिनको समयसीमा थप गरेका छन् ।

राष्ट्रपति डा.रामवरण यादवले नयां सरकार गठनका लागि तीन दिनको समयसीमा थप गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डको  आग्रहबमोजिम राष्ट्रपति यादवले उक्त समयसीमा थप गरेका हुन् ।

२१ साउनमा नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमको सिंहदरबारमा बसेको बैठकले समयसीमा तीन दिन थप्न आग्रह गर्ने निर्णय गरेबमोजिम माओवादीले राष्ट्रपतिसमक्ष उक्त आग्रह गरेको थियो ।

नयां सरकार गठनका लागि राष्ट्रपतियादवले माओवादीलाई सात दिनको समय तोकेको थियो । उक्त  समय आजबाट समय सकिएको छ । थप छलफल गर्नुपर्ने भएकाले तीन दिन समयसीमा थप्न आग्रह गर्ने निर्णय गरिएको बैठकमा सहभागी माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए । उनले एक दुइ दिनमै सहमतिमा पुग्ने वातावरण बन्दै गएको बताए ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com